• राशिफल

    आज असोज १२ गते घटस्थापना दुर्गा भवानीको दर्शन गर्दै हेर्नुस् आजको राशिफल

      ओमकार


    मेष राशिफल – काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, स्त्री सुख मिल्नेछ, शत्रू पराजित हुनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ।

    बृष राशिफल – खर्च बढ्नेछ,काम बि ग्रनाने मनमा अ शान्ति छाउनेछ, वि वाद बढ्ने, अध्ययन अध्यापनमा बा धा रहनेछ, गलत विचार को प्रभाव बढी होला। ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    मिथुन राशिफल – अनिद्रा हुनुका साथै मनमा व्यग्रता हुनेछ,काममा झमेला हुनेछ,खर्च बढ्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    कर्कट राशिफल – पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ ।

    सिंह राशिफल – आर्थिक विवाद तथा समस्याले सताउनेछ, मानसिक त नाब बढ्नेछ, स्वास्थ्य समस्या देखिनेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    कन्या राशिफल – मान सम्मान मिल्नेछ, आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ ।

    तुला राशिफल – मानसिक त नाव आउला, वा दविवाद बढ्नेछ, काममा झ मेला आउला रोग तथा खर्च वृद्धि हुनेछ, तर यो महिना भरी शरीर दुख्न सक्नेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    वृश्चिक राशिफल – मानसम्मान मिल्नेछ, आर्थिकलाभ हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ, परिवारिक सुखले मन प्रसन्न होला ।

    धनु राशिफल – काममा सफलता मिल्नेछ, आम्दानी बढ्नेछ,मानसम्मान तथा सुख मिल्नेछ, स्वास्थ्य लाभ हुनेछ , ।

    मकर राशिफल – पेट सम्बन्धि समस्याले सताउने छ, काममा काजमा हानि हुनाले त नाव होला,परिवारिक विवाद बढ्ने देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    कुम्भ राशिफल – चिन्ता बढ्ने कुरा सु निएला पाचन क्रियाको सम स्याले सताउनेछ शरीर दुख्नुका साथै आर्थिक समस्या आउला विवादमा फसिनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    मीन राशिफल – मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ, मित्र मिलन हुनेछ, स्त्री तथा वाहान सुख मिल्नेछ ।

    प्रतिकृया दिनुहोस