मेष राशिफल विवाद बढ्ने तथा गलत विचार को प्रभाव बढी होला,प्रेममा असफला होला काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, । ॐ गं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
बृष राशिफल काममा झमेला हुनेछ,खर्च बढ्नेछ,अनिद्रा हुनुका साथै मनमा व्यग्रता हुनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मिथुन राशिफल आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ, पराक्रम बढ्नेछ, आम्दानी बढ्नेछ ।
कर्कट राशिफल स्वास्थ्य समस्या देखिनेछ, आर्थिक विवाद तथा समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
सिंह राशिफल परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ, मान सम्मान मिल्नेछ, आर्थिक लाभ हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ ।
कन्या राशिफल रोग तथा खर्च वृद्धि हुनेछ, मानसिक तनाव आउला, वादविवाद बढ्नेछ, काममा झमेला आउला, महिना भरी शरीर दुख्न सक्नेछ ॐ घृणी सूर्याय नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
तुला राशिफल आर्थिकलाभ हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ, परिवारिक सुखले मन प्रसन्न होला,मानसम्मान मिल्नेछ ।
वृश्चिक राशिफल मानसम्मान तथा सुख मिल्नेछ, काममा सफलता मिल्नेछ, आम्दानी बढ्नेछ, स्वास्थ्य लाभ हुनेछ , ।
धनु राशिफल परिवारिक विवाद बढ्ने देखिन्छ, पेट सम्बन्धि समस्याले सताउने छ, काममा काजमा हानि हुनाले तनाव होला, । ॐ ॐ गं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मकर राशिफल शरीर दुख्नुका साथै आर्थिक समस्या आउला विवादमा फसिनेछ,चिन्ता बढ्ने कुरा सुनिएला पाचन क्रियाको समस्याले सताउनेछ । नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
कुम्भ राशिफल स्त्री तथा वाहान सुख मिल्नेछ, मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ, मित्र मिलन हुनेछ ।
मीन राशिफल , स्त्री सुख मिल्नेछ, शत्रू पराजित हुनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, काम बन्नाले मनमा प्रसन्नता छाउनेछ ।
प्रतिकृया दिनुहोस