• राशिफल

    आज असोज ४ गते हेर्नुस् आजको राशिफल

      ओमकार


    मेष आर्थिक विवाद तथा समस्याले सताउनेछ, खराव भोजन तिर मन जान सक्नेछ, मानसिक तनाब बढ्नेछ, आँखामा समस्या देखिनेछ । ॐगं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    बृष मान सम्मान मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ, मानमा प्रसन्नाता मिल्नेछ , आर्थिक लाभ हुनेछ ।

    मिथन रोग वृद्धि हुनेछ, मानसिक तनाव आउला,पारिवारिक विवाद बढ्नेछ, कार्य तथा द्रव्य हानिहुने देखिन्छ । ॐ नमोभगवे वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    कर्कट परिवारि तथा अन्य सुखले मन प्रसन्न होला, मिष्ठान्न भोजन मिल्नेछ ,मानसम्मान मिल्नेछ,आर्थिकलाभ हुनेछ ।

    सिंह आम्दानी बढ्नेछ, स्वास्थ्य लाभ हुनेछ , परिवारि तथा अन्य सुख मिल्नेछ, काममा सफलता मिल्नेछ,।

    कन्या सरकारी कामकाजमा झमेला होला, पेट सम्बन्धि समस्याले सताउने छ ,परिवारिक विवाद बढ्ने देखिन्छ काममा काजमा हानि हुनाले तनाव होला, । ॐ नमोभगवे वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    तुला विवादमा फसिनेछ,चिन्ता बढ्ने कुरा सुनिएला,पाचन क्रियाको समस्याले सताउनेछ, ,शरीर दुख्नुका साथै आर्थिक समस्या आउला । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    बृश्चिक स्त्री तथा वाहान सुख मिल्नेछ, प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ, मान सम्मान मिल्नेछ,आर्थिक लाभ हुनेछ ।

    धनु स्त्री सुख मिल्नेछ, काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, शत्रू पराजित हुनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ ।

    मकर विवाद बढ्ने तथा गलत विचार को प्रभाव बढी होला,काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, नासाको समस्याले सताउनेछ, विद्या पक्ष कमजोर देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    कुम्भ कोखा तथा पेट दुख्नेछ, अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ, आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ, । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

    मीन आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ, पराक्रम बढ्नेछ, काममा सफलता मिल्नेछ ।

    प्रतिकृया दिनुहोस