आजको – पञ्चाङ्ग – वि.सं. २०७६ असोज २, बिहीबार, इ.स. २०१९ सेप्टेम्बर १९, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ ञलगा, आश्विन कृष्णपक्ष, पञ्चमी, १५:५० उप्रान्त षष्ठी, नक्षत्र– भरणी, ६:५१ बजेउप्रान्त कृत्तिका,योग– हर्षण, २२:२५ बजेउप्रान्त वज्र, करण– तैतिल, १५:५० बजेदेखि गर, २७:५७ बजेउप्रान्त वणिज, आनन्दादिमा पद्म योग,चन्द्रराशि– मेष, १३:०८ बजेउप्रान्त वृष, सूर्योदय– ५:५१ बजे, सूर्यास्त– १८:०३ बजे र दिनमान ३० घडी ० पला। पञ्चमी श्राद्ध।
मेष राशिफलः मान सम्मान मिल्नुका साथैआर्थिक लाभ हुनेछ,मनमा प्रसन्नाता मिल्नेछ,दिवा १ बजे पछि विवाद बढेनेछ, आँखाको समस्या आउनेछ ।
बृष राशिफलः खर्च बढेर जानेछ मनमा नैराश्यता हुनेछ, विवाद बढ्नेछ,मानसिक तनाव आउला,रोगले सताउनेछ, दिवा १ बजे पछि मान सम्मान मिल्नुका साथैआर्थिक लाभ हुनेछ,मनमा प्रसन्नाता मिल्नेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मिथुन राशिफलः परिवारि तथा अन्य सुखले मन प्रसन्न होला रोकिएका कार्य सफल हुनेछ मानसम्मान मिल्नेछ, दिवा १ बजे पछि समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ
कर्कट राशिफः ल काममा सफलता मिल्नेछ,गृहसुख मिल्नेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ।, स्वास्थ्य लाभ हुनेछ ।
सिंह राशिफल काममा काजमा हानि हुनाले तनाव होला, पेट सम्बन्धि समस्याले सताउने छ, विवाद बढ्नेछ, दिवा १ बजे पछि काममा सफलता मिल्नुकासाथै गृहसुख मिल्नेछ । ॐ घृणी सूर्याय नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
कन्या राशिफलः काममा काजमा हानि हुनाले तनाव होला, विवाद बढ्नेछ, शरीर दुख्नुका साथ पेट सम्बन्धि समस्याले सताउने छ, ै आर्थिक समस्या आउला । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
तुला राशिफलः प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ, वाहान सुख मिल्नेछ, मान सम्मान मिल्नेछ,अपरझट यात्रा हुनसक्नेछ,आर्थिक लाभ हुनेछ । दिवा १ बजे पछि स्वास्थ्यमा प्रतिकूलता रहनेछ,कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।
वृश्चिक राशिफलः काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, स्त्री सुख मिल्नेछ,शत्रू पराजित हुनेछ । प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ, वाहान सुख मिल्नेछ,
धनु राशिफलः नासाको समस्याले सताउनेछ, काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्ने, विद्या पक्ष कमजोर देखिन्छ । दिवा १ बज पछिे काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, स्त्री सुख मिल्नेछ, । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मकर राशिफलः आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ,अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ, कोखा तथा पेट दुख्नेछ, सन्तान पक्ष चिन्ता बढ्नेछ, । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
कुम्भ राशिफलः आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ पराक्रम बढ्नेछ, काममा सफलता मिल्नेछ । दिवा १ बजे पछि आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ,अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ, कोखा तथा पेट दुख्नेछ ।
मीन राशिफलः आर्थिक विवाद तथा समस्याले सताउनेछ, आँखामा समस्या देखिनेछ, मानसिक तनाब बढ्नेछ । दिवा १ बजे पछि मनमा प्रसन्नता छाउनेछ, आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
प्रतिकृया दिनुहोस