कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका – १९ बाँगफाँटामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद उत्पन्न भएको छ । बुधबार माओवादी केन्द्रले निकालेको र्यालीमा एमाले कार्यकर्ताले माइकिङ गर्न थालेपछि विवाद उत्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस