• पत्र-पत्रिका

    झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला परेनन्

      ओमकार


    सरकारले विगत वर्षमा जस्तै यो वर्षपनि देशभरका झण्डै ८६ हजार निजामती कर्मचारीबाट सर्वोत्कृष्ट कर्मचारी फेला पार्न सकेन ।

    निजामती दिवसका अवसरमा सरकारले प्रत्येक वर्ष एकजना कर्मचारीलाई सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्ने गरेको थियो ।

    तर, लगातार २ वर्षसम्म सर्वोत्कृष्ट कर्मचारी नभेटेको सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा गर्न सकेन । यो समाचार आजको नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस