बुटवल | बुटवल उपमहानगरपालिका –२ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्याको असफल प्रयास गरेका छन् ।
नेपालले शनिबार बिहान आफ्नै घरको पंखामा झु ण्डिएर आत्म ह त्या प्रयास गरेका हुन् । तर, परिवारका सदस्यले तत्काल थाहा पाएर पासो काटेका थिए । घाइते अवस्थामा अस्पताल पु¥याइएका उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखिएको छ । यद्यपि अवस्था गम्भीर छ ।
प्रतिकृया दिनुहोस