सेक्सको लागि विहानको समय एकदम पर्फेक्ट मानिन्छ । कयौँ जोडी पनि यहि मान्ने गर्छन कि सेक्सको लागि बेष्ट टाइम विहानको समय भनेर । तर हार्मोन विज्ञ अलीसा विट्टी यो कुरा मान्दिनन् । के तपाईं जान्न चाहनुहुन्छ ? दिनमा कति बजे सेक्स गर्नु उपयुक्त मानिन्छ ?
हार्मोन विज्ञ अलीसाले डेली मेललाई दिएको अन्तर्वार्तामा सेक्स गर्नको लागि सबैभन्दा उत्तम समय दिउसो ३ बजे बताएकी छन् । अर्थात दिउसो ३ बजे सेक्स गर्दा अधिक फाइदाजनक हुनेपनि बताएकी छन् । अलीसाका अनुसार, त्यो समय महिलामा कार्टिसोल हार्मोनको स्तर सबैभन्दा बढी हुने गर्दछ ।
कार्टिसोल हार्मोन स्ट्रेस कम गरेर महिलालाई अलर्ट रहनमा मद्यत गर्दछ । ३ बजे यो हार्मोन लेभल बढी हुन्छ, यसकारण यो समयमा महिला सबैभन्दा बढी एनर्जेटिक महशुष गर्दछन् ।
अलीसाका अनुसार, दिनको यो समयमा महिला र पुरुष दुबैको कामुक भावना एउटैजस्तो हुन्छ र यस्तो अवस्थामा यौन सम्बन्ध बनाउँदा एक्स्ट्रीम प्लेजर मिल्ने गर्दछ ।
दिउसो ३ बजे पुरुषमा टेस्टोस्टेरोन हार्मोनको लेभल कम हुन्छ तर सेक्शुअल रिलेशनको समयमा पार्टनरलाई इमोशनल सपोर्ट र जरुरतलाई पूरा गर्न मद्यत भने गर्दछन् ।
महिलाहरुले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् ?
महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ ! खासमा महिलाहरुले किन कण्डम लगाएर यौन सम्पर्क रुचाउँदैनन् ?
यो प्रश्नको जवाफ यस्तो छ-
–कण्डम प्रयोग गरेर यौन सम्पर्क गर्दा कम आनन्द हुन्छ ।
–प्रायः महिलाहरुलाई कण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी कण्डम लगाएर यौन सम्पर्क राख्न रुचि देखाउँदैनन् ।
–एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु कण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् ।
–कण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।
मुख्य यी कारणले नै धेरै जसो महिलाहरु कण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि कण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।
असुरक्षित यौन सम्पर्कले दुवैलाई घाटा पुर्याउँछ । कण्डम प्रयोग नगरेरै याैन सम्पर्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?
प्रतिकृया दिनुहोस