• देश

    साहुको ऋण तिर्न नसकेपछि वियरसँग विष

      ओमकार


    बारा । बारामा एक जनाले साहुको कर्जा तिर्न नसकेपछि विष सेवन गरी आत्महत्या गरेका छन् ।

    कोल्हबी नगरपालिका – ३ प्रसौनाका अन्दाजी ४५ वर्षीय सतङ चौधरीले जितपुर सिमरा–१८ कुस्माडी नजिकै पसाह खोला किनारमा वियरसँग विष मिसाएर सेवन गरि आत्माहत्या गरेका हुन् ।

    सतङकाे शव शनिबार बिहान प्रहरीले भेटाएको छ ।

    मृतकका छिमेकीका अनुसार कलैयाका कुनै साहुसँग लिएको कर्जा तिर्न नसकेर अब म मर्दैछु भनी परिवारलाई सतङले शुक्रबार खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जनता समाचार बाट साभार

    प्रतिकृया दिनुहोस