• पत्र-पत्रिका

    हचुवामा विश्वविद्यालय, कुन विश्वविद्यालयमा कति विद्यार्थी ?

      ओमकार


    धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबार कुनै अध्ययन गरेको छैन ।

    नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभावी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ ।

    कुन विश्वविद्यायलमा कति विद्यार्थी ?

    त्रिभुवन विश्वविद्यायलमा : ८९,५६६
    काठमाडौँ विश्वविद्यायल : १७,०८०
    पूर्वाञ्चल विश्वविद्यायल : २७, २६५
    नेपाल संस्कृत विश्वविद्यालय : १, ३०१
    पोखरा विश्वविद्यायल : २६,८९५
    लुम्बिनी बौद्ध विश्वविद्यायल : २३६
    कृषि र वन विज्ञान विश्वविद्यायल : १, ७२३
    सुदूरपश्चिमाञ्चल विश्वविद्यायल : २,०९९
    मध्यपश्चिमाञ्चल विश्वविद्यायल : २,७७८
    बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिस्ठान : १,४४८
    नेसनल एकेडेमी अफ हेल्थ साइन्स : ५४४
    पाटन एकेडेमी अफ हेल्थ साइन्स : ४९
    यो समाचार कान्तिपुर दैनिकमा गणेश राईले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस