• देश

    काठमाडौंमा उच्च सुरक्षा सतर्कता कारण यस्तो

      ओमकार


    काठमाडौं– प्रहरीले बिहिबार साँझ काठमाडौंमा सुरक्षा सतर्कता  बढाएको छ । एनसेलले तिर्नुपर्ने कर बारेमा अदालतको फैसलापछि विप्लव समूहले भदौं १७ देखि २६ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आज मसाल जुलुस निकाल्ने कार्यक्रम रहेकोले साँझ काठमाडौंमा सुरक्षा  सतर्कता बढाइएको हो । 

    ललितपुरका मुख्य सडक तथा चोकहरुमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । विप्लव समूहको सोही घोषित कार्यक्रमपछि सुरक्षा सतर्कता बढाइएको डिआइजी शैलेन्द्र थापा क्षेत्रीले जानकारी दिए । 

    प्रतिकृया दिनुहोस