चिनियाँ राष्ट्रपति सी चिङफिङले आगामी १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने सम्भावना बलियो बन्दै गएको छ।
सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ। राष्ट्रपति सीको नेपाल भ्रमण ९ घण्टाको मात्र हुनेछ।
पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्किने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ।
प्रतिकृया दिनुहोस