• देश

    ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

      ओमकार



    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ मा चट्याङ लागेर एकको मृत्यु भएको छ मृत्यु हुनेमा फुङलिङ नगरपालिका–८, का भक्तबहादुर विक रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक संजयसिंह थापाले बताएका छन् ।

     

     

    बिहीबार साँझपख हावाहुरी र पानीसँगै परेको चट्याङले लाागेर भक्तबहादुरको ज्यान गएको हो । मृतकको मुचुल्का उठाइसकेर लागि जिल्ला अस्पतालमा पोस्टमर्टम गरिएकाे प्रमुख थापाले बताए ।

    प्रतिकृया दिनुहोस