• पत्र-पत्रिका

    ठूला पूर्वाधार आयोजना सरकारी अनिर्णयका बन्दी

      ओमकार



    मुलुकको अर्थतन्त्रमा बहुआयामिक प्रभावपार्ने ठूला पूर्वाधार आयोजनाहरुको भविष्य निर्माणको मोडालिटी र विस्तृत अध्ययन प्रतिवेदन९डीपीआर० बनाउनमा भएको सरकारी ढिलासुस्तीले अनिर्णयको बन्दी हुन पुगेको छ ।

     

    राष्ट्रिय गौरवका आयोजनाका रुपमा वर्गीकरण गरिएका बूढीगण्डी जलविद्युत, काठमाडौँ–तराई द्रूतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम सेती जलविद्युत्, कर्णाली–चिसापानी जलविद्युत् र पश्चेश्वर वहुउद्देश्यीय आयोजनामध्ये केही डिपीआर निर्माणमा ढिलाइ भएर त केही निर्माणको मोडालिटी तयार नगरिएर अगाडि बढ्न सकेका छैनन् ।

     

    यो समाचार आर्थिक अभियानमा विजय दमासेले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस