• देश

    रबिको न्यायका लागि ८० बर्षे अपांग हजुरबुवा भुइँमा घर्सदै पुगे चितवन (भिडियो सहित)

      ओमकार



    चितवन – सालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रबि लामिछानेका लागि हजारौं समर्थक सडकमा उत्रिएका छन । यसैबिच ८० बर्सिय वृद्ध हजुरबुबा पनि भुइँमा घिस्रेर आइपुगेका छन ।

    हजुरबुबाले रुदै आफू रबिका लागि छातीमा गोलि थापेर ज्यानको माया नै नभएको बताएका छन । हजुरबुबा धेरै टाढाबाट रबिका लागि घामपानी नभनी आएका छन । रबि सय प्रतिशत निर्दोश छन भन्दै बुबा भक्कानिए ।

    रबिलाइ अनुसन्धानका लागी चितवनमा प्रहरीले नियन्त्रणमा राखेको छ । रबिलाइ माया गर्ने सबै आइपुगेर आन्दोलन गर्दै रबि लामिछानेलाई निकाल उनी निर्दोष छन ।

    भनेर समर्थकले भनेर आन्दोलन गरेपछी लाठीचार्ज पनि गरेको थिए । तिनदिनदेखी हजारौं समर्थकहरुले ढुङ्गामुडा गरेपछी स्थिति अझै तनाबग्रस्त बनेको थियो । भिडमा सबै समर्थक रुदै रबि दाइ निर्दोष हो भन्दै रबि दाइ जिन्दावाद भन्दै आफुहरु मर्न तयार छौ भनेका छन ।

    समर्थकले झन झन रबि दाइलाइ फसाउन पाइदैन भन्दै नारा लगाएपछि प्रहरी र समर्थक बिच दोहोरो भिडन्त पनि भएपछी प्रहरीले भिड थाम्न नसकेर असुल ग्यास र गोलि चलाएको थियो सबै नेपालीहरुको मन रुवाउने अवस्था छ चितवनमा ।

    डण् बर्से बुढा हजुरबुबाले भावुक हुँदै यस्तोसम्म भने तल भिडियोमा हेर्नुहोला…

    प्रतिकृया दिनुहोस