• समाचार

    सुइरे लाई बचाउने कसरी ? सहयोगको लागि अपिल

      ओमकार संवाददाता


    झापा जिल्ला कमल गाउपालिका-१, गडुरमारिमा बाल्यकाल देखि नै अरुकाे घरमा काम गर्दै आएका सुईरे नाम गरेका सुरबिर बि.क सुगर राेग बाट पिडित भई हाल दमक स्थित दमक अस्पतालमा उपचाररत छन। स्थानीय गाउलेले गाउँघर बाट संकलन गरेकाे करिब ५० हजार नगद उपचारको शिलशिलामा सक्किसकेकाे छ।

    र अब १ लाख ५० हजार सम्म खर्च लाग्न सक्ने डाक्टरले बताएका छन । उनकाे एउटा खुट्टा काट्नु पर्ने भएकाे छ। घर परिवार समेत नभएका एक्लै बस्दै आएका यी पिडित लाई सहयाेग गर्न चाहनुहुने व्याक्तिले निम्न सम्पर्क गरि आर्थिक सहयाेग गरिदिनुहुन बिनम्र अनुराेध छ।

    उपचारगर्न धेरै खर्च लाग्ने भएकोले अझ धेरै सहयोगी भावना भएका देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजु भाई तथा दिदीबहिनीहरुमा सहयोगको लागि अनुरोध गर्दछौं ।

    १)यदुनाथ सुवेदी=९८१५९५४६३३

    २)कमल प्रसाद काफ्ले=९८२३३९४७६०

    ३)अनुप काफ्ले=९८२२५५९४८५

    प्रतिकृया दिनुहोस