झापा । झापाको दमकमा आज तरकारी ब्यवसायिहरुले निसुल्क तरकारी बितरण गरेका छ्न । दमक तरकारी तथा फलफूल ब्यवसायी संघले वार्ड दमक ५, ७ र शरणार्थी सिविरमा निसुल्क तरकारी प्रदान गरेका संघका सचिब बिपिन बस्नेतले जानकारी दिनु भयो । संघले ब्यवसायीहरु बाट सन्कलित कुल २ हजार १ सय केजि तरकारी तथा तरकारीजन्य सामान राहत स्वरुप प्रदान गरेका हुन ।
वार्ड कार्यलय र बेल्दागी सिबिरमा पुगेर व्यावसायीले प्रती परिवार ७ केजीका दरले ३०० परिवारका लागि राहत स्वरुप तरकारी प्रदान गरिएको बताइएको छ । लामो समयदेखी कोरोनाको संक्रमण फैलिने त्राश्का कारण बजार बन्द रहेकोले संघले त्यस किशिमको नमुना सहयोग प्रदान गरिएको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस