एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ।
कोरोना लागेसंगै उपचारमा रहेकी उनको शनिबार निधन भएको हो । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको भाइ हेनरीले बताेएका छन् ।
कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको जनाइएको छ । त्यस्तै बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।
प्रतिकृया दिनुहोस