सान नेपाल
कोरोना भाइरसको संक्रमण हुने त्रासले विश्व आक्रान्त छ । कालोबजारी गर्नेहरूले बजारमा मास्क लुकाएर चरम अभाव समेत सृजना गरिरहेका छन् । सडक, चोक, बजार, हटिया जस्ता स्थानमा जादा मास्कको प्रयोग अनिवार्य रूपमा गर्नु पर्छ । घरमै तयार गर्न सकिने मास्क केवल दुई रुपैयाँमा बनाउन सकिन्छ । यस्तो छ सरल तरिका :
आवस्यक सामाग्री
१ । टिस्यु पेपर
२ । मसिनो खाले रवर २ पिस (हेयर ब्यान्ड रवर)
३ । स्टाप्लर
मास्क बनाउने तरिका
स्टेप १: टिस्यु पेपरलाई करिब एक इन्चमा फोल्ड गरेर (उल्टो सुल्टो गरेर) पट्याउनु होस् ।
स्टेप २: पट्याइएको टिस्यु पेपरको दुवै साइडमा रबर छिराएर करिब १ इन्चमा फोल्ड गरेर स्टाप्लर हान्नुहोस् ।
मास्क तैयार भयो
अब बिस्तारै यसलाई प्रयोग गर्नुहोस् ।
सरल विधि बाट मास्क वनाउने तरिका पढ्नु भएकोमा धन्यवाद । यो सन्देश अत्याधिक शेयर गरौं । कोरोना बाट आफू पनि बचौं अरुलाइ पनि बचाऔं ।
प्रतिकृया दिनुहोस