• देश

    विराटनगरमा कोरोनाकाे आशंका, दुई जनालाई धरान पुर्‍याइयाे

      ओमकार टाईम्स


    कोरोना भाइरस संक्रमणको आशंकामा विरानगरस्थित कोशी अस्पतालमा उपचार गराइरहेका दुई जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

     

     

    कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रका अनुसार केही दिन अघि मात्र विदेशबाट आएका उनीहरूमा उच्च ज्वरो र रुखाखोकी देखिएपछि धरान रेफर गरिएको हो ।

     

    कोरोनाको शंका लागेर आईसोलेसन वार्डमा रेफर गरिएको मिश्रले बताइन् ।

    प्रतिकृया दिनुहोस