कोराना भाइरस रोकथामका लागी ल्याइएको एकीकृत कार्ययोजना प्रदेश सरकारले पारित गरेको छ । प्रदेस न १ को मन्त्रिपरिषदको वैठकले सो कार्ययोजना पारित गरेको हो । कोरोना भाइरस सक्रमण रोकथामका लागी प्रदेस सरकारले सो कार्ययोजना ल्याएको हो ।
वैठकल ओखलढगा जिल्लाको सिद्धिचरण नगरपालिकाकालागी आवश्यक जग्गा चाहिने भएकाले सो नगरपालिकामा रहेको प्रयोग नभएको सगरमाथा प्रावीको जग्गा नगरपालिकाले भोगअधिकार प्राप्तकालागी संघिय सरकारसंग माग गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुुन मंत्री एंव प्रदेस सरकारका प्रवक्त हिकमत कार्कीले वताउनुुभयो ।
वैठकले प्रदेश लगानी प्राधिकारणको कार्यालयको सञ्चालनका लागि आवश्यक पर्ने वजेट उपलव्ध गराउने तथा प्रदेश योजना आयोगको ०७५। ०७६ वार्षिक प्रतिवेदनवजेट प्रदेस सभामा प्रस्तुुत गर्न स्वकृति प्रदान गर्ने निर्णय गरेको छ ।
कानून मस्योौदा सुझाव समिति आवश्यक्ता हेरेर आगामी असार मसान्तसममका त्यसको म्याद थपगर्ने स्थानीय तहलाई सशर्त अनुदान रुपनमा वित्त हस्तान्ण गर्न आर्थिक योजना मन्त्रालयलाई अनुमती प्रदान गर्ने तथा नेपाल सरकारको मातहतमा रहेको सुनसरी जिल्लाको अमडुवामा रहेको पाँच सय विघा जग्गामा औद्योगिक पार्क निर्माणका निम्ति संघीय सरकारसंग माग गर्ने वैठकले निर्णय गरेको मंत्री कार्कीले वताउनुुभयो ।
विराटनगर जूट मिलको जग्गा र संरचनाको सन्दर्भमा थप आवश्यक व्यवस्था गरी उक्त जग्गा र उधोगका विषयमा आवश्यक निर्णय लिन प्रदेश सरकारका प्रमुख सचिव, कानून सचिव र उद्योग सचिवको तीन सदस्यीय कार्यदलल गठन गरिएको छ । उक्त जग्गा तथा त्यहा रहेका उद्योग के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने सम्वन्धमा आएको प्रतिवेदनका आधारमा संघीय सरकारसंग छलफल गर्ने वैठकले निर्णय गरेको छ ।
त्यस्तै धनकुटा औद्योगिक ग्राम सञ्चालन तथा व्यवसथापन कार्यविधि ¬–२०७६ तथा ,प्रदेश सहकारी नियावली २०७६ साथै प्रदेश सहकारी कार्यालय स्थापनाका तथा रजिष्टार कार्यालय दरवन्दी स्विकृत प्रदान गर्ने विषयमा समेत वैठकले निर्णय गरेको छ ।
त्यसैगरी आन्तरिक मामिला तथा कानुुन मन्त्रालयमा आएका रेडियो , एफएम सञ्चालन सम्वन्धि नियमावली २०७६ पारित गर्नुुका साथै प्रदेश दाना तथा दाना पदार्थ सम्वन्धी वनेको विधेयकको मसौदा तयारगर्न भूमिसुधार तथा कृषि मन्त्रालयलाई स्विकृत प्रदान गरेको वैठकले निर्णय गरेको छ ।
वैठकले प्रदेश पशु वधशाला तथा मासु जाँच गर्ने व्यवस्था गर्न विधेयकको मस्र्यादा तयार उक्त मन्त्रलय सैदान्तिक स्विकृत प्रदान गर्र्ने तथा ,प्रदेश कृषि अनुदान सम्वन्धकमम व्यवस्थागर्न विधेयकको सम्वन्धमा मर्साैयादा तयार गर्न उक्त मन्त्रालयलाई स्विकृत प्रदान गर्ने साथै प्रदेश सार्वजनिक सडक सम्वनमा व्यवस्था गर्न विधेयक २०७६लाई प्रदेश सभामा पेश गर्नका लागि भौतिक पूर्वाधार मंत्रालयलाई स्वईकृत प्रदान गरेको छ ।
सामाजिक विकास मन्त्रालयले अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञलन सम्वन्धित पहिलो संशोधित निर्देशिका संशाधेन गर्ने स्विकृत प्रदान गर्ने निर्णयपनि मन्त्री परिषदले गरेको छ ।
प्रतिकृया दिनुहोस