• सम–सामयिक

    दुई लाख घुससहित वन अधिकृत श्रेष्ठ पक्राउ

      ओमकार टाईम्स


    काठमाडौं : अख्तियर दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाकी अधिकृत शान्तमाया श्रेष्ठलाई घुस रकमसहित पक्राउ परेको छ ।

     

     

    आयोगको टोलीले श्रेष्ठलाई नगद दुई लाख तीन हजार रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

     

    श्रेष्ठले प्रयोग गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेकी श्रेष्ठलाई भक्तपुरबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

    प्रतिकृया दिनुहोस