• समाचार

    सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु , ३० जना घाइते

      ओमकार


    सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३० भन्दा बढी घाइते भएका छन् ।

    सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस इन्द्रावती गाउँपालिका स्थित वडा नम्बर १० मा दुर्घटनामा परेको हो ।

    मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका सिपाटारका विनोद लम्साल र बस चालक बनेपाका केदार माझूको सनाखत भएको हेलम्बू यातायातका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए ।

    बा २ ख २७ १५ नम्बरको बस विहान करिव १० बजेतिर दुर्घटनामा परेको हो ।

    प्रतिकृया दिनुहोस