• मनोरञ्जन

    चर्चित भारतीय अभिनेता धर्मेन्द्रलाई डेंगु संक्रमण

      ओमकार


    एजेन्सी । बलिउडका अभिनेता धर्मेन्द्रलाई डेंगुको संक्रमण भएको छ। डेंगु भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।  

    तीन दिनको उपचारपछि उनी सोमबार साँझ घर फर्किएका छन् । मुम्बई मिररको रिपोर्टमा भनिए अुसार उनको स्वास्थ्यमा बिस्तारै सुधार हुँदैछ। 

    उनी आफ्नो जेठो छोरा सनी देओलसँग घर फर्किएका हुन् ।

    प्रतिकृया दिनुहोस