पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन् ।
सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएको संयुक्त राष्ट्र सहायता मिसन (युएन) ले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ । जस मध्ये ३० मारिएका हुन ।
हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र एक महिला रहेका पनि सो विज्ञप्तिमा जनाइएको छ ।रासस
प्रतिकृया दिनुहोस